१५ औ नाम दर्ता परीक्षाको आबेदन फारम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना

Nepal Pharmacy Council
Sharing is Caring !!

१५ औ नाम दर्ता परीक्षाको आबेदन फारम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना

नेपाल फार्मेसी परिषद्को  मिति २०७६/१०/१०को  बैठकको निर्णय बमोजिम यस परिषदले संचालन गर्ने १५ औ नाम दर्ता परीक्षाको लागि आवेदन फारम खोलिएको हुदा ०७६/१० /१२  देखि   २०७६ /११/११ गते सम्म  आबेदन फारम भर्न सम्बन्धित सबैलाइ सुचित  गरिन्छ , साथै १५  औ नाम दर्ता परिक्षा को online नाम दर्ता आबेदन फारम निम्न लिखित लिंकबाट भर्न सकिन्छ |

Link : http://www.online.nepalpharmacycouncil.org.np

नोट :- १ .नाम दर्ता आबेदन फारम Online बाट मात्र बुझिने व्यहोरा जानकारी गराइन्छ |

नेपाल फार्मेसी परिषद

बिजुली बजार , काठमान्डौ

फर्म भर्न यहाँ Click  गर्नुहोस

यो पनि पढ्नुहोस्

Sharing is Caring !!

(2) Comments

  • Suraj chaudhary February 8, 2020 @ 11:14 am

    K k documents haru chahinxa….

  • Nisha rai February 20, 2020 @ 7:32 am

    Sir bank deposited vauchur ma aruko name vaye so form acept hunx ki hudain

Leave a Reply

Your email address will not be published. Required fields are marked *

औषधि फिर्ता ( RECALL) गर्ने सम्वन्धि अत्यन्तजरूरी सूचना
Cresta Posts Box by CP
error:
X