Sat. Dec 7th, 2019

Nabin`s Blog

Nepal`s Leading Pharma Portal

भिटामिन ए र जुकाको औषधि कार्तिक २ र ३ गते खुवाईने

भिटामिन ए र जुकाको औषधि कार्तिक २ र ३ गते खुवाईने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एस बर्सको पहिलो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम कात्तिक २ र ३ गते गर्ने भएको छ।  पहिलो चरण अन्तर्गत ७५३ वटै पालिकाको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *